• +(977) 98511 55467
  •   
  • info@matribhoomi.org

???????? ??? ???? ?????????

???????? ??? ???? ?????????

???????? ??? ???? ?????????

यो अभियानमा हामि सबैले जीवनकालमा केही गर्ने सोंचका साथ अगाडी बढेका छौं । हामि सबैलाई थाहा छ कि हामिले छ वटा सेक्टरमा (आफ्नो ब्यक्तिगत स्वयं, भगवान, मातापिता र पूर्वज, प्रकृति, गुरु कक्षेत्र, समाज र राष्ट्र र मातृभूमि) आफ्नो योगदान गर्ने र ति क्षेत्रहरुमा संभव भए सम्म अग्रगामि सुधार गर्ने अभियान हो । यसमा हामिले आफु संग भएको २४ घण्टाको समयबाट कम्तिमा पनि हाललाई १ घण्टाको समयको योगदान प्रत्येक दिन गर्ने भनेको हो । तर के हामि हरेक दिन १ घण्टाको समय यि क्षेत्रहरुमा खर्च गरि रहेका छौं त? यो प्रश्न हामि सबैले आफैलाई सोध्नु जरुरी छ । कृपया अभियानका लागि हरेक दिन अनिबार्य सोचौं, केही न केही गरौं । अनि मात्र यो कार्य अगाडी बढनेछ । नत्र यो मौखिक कुराहरुमा मात्र सिमित रहनेछ ।